रावलद्वारा एमाले अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता
नेपालखोज
२०७८ मंसिर १३ गते ८:५०

चितवन । भीम रावलले नेकपा (एमाले)को अध्यक्ष पदका लागि उमेद्वारी दर्ता गरेका छन् । उपाध्यक्षमा बस्न ओलीले गरेको आग्रह अस्वीकार गरेका रावलले अध्यक्षमा उमेदवारी दिएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया