देउवाद्वारा कांग्रेस प्रदेश नम्बर-१ को अधिवेशन उद्घाटन
नेपालखोज
२०७८ मंसिर १७ गते ११:५६

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस प्रदेश नम्बर-१ को अधिवेशन उद्घाटन गरेका छन् ।
सबै प्रदेशको एकैदिन उद्घाटन भएकाले देउवाले भर्चुअल माध्यमबाट छोटो सम्बोधन गरी अधिवेशन उद्घाटन गरेका हुन् । सभापति देउवाले नै भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भनेपछि हिजो अधिवेशन उद्घाटन स्थगित गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया