नाडा अध्यक्षमा ध्रुब थापा विजयी

नेपालखोज २०७८ मंसिर २४ गते ७:०८

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा विजयी भएका छन् । थापा एक हजार ४१३ मत पाएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी करण चौधरीले एक हजार ३४७ मत पाएका थिए ।

प्रतिक्रिया