आइतबार, वैशाख २३, २०८१

‘आउन जाउँ हामी, अन्तरिक्षमै बसेर हेरौं न ती जुन तारा’

नेपालखोज २०७८ मंसिर २५ गते २१:४६

काठमाडौं । मंसिर जानै लाग्यो। यी गायिका तृष्णा गुरुङले फेसबुकमा रातो वनपिसमा तस्बिरसहित पोस्ट गरेको शब्द हुन्। आउनुहोस् हेरौं यसमा आएका केही रोचक र रमाइला कमेन्टहरु ?

लाओतिना आबुहाङकर्ली-कर्ली कपाल तिम्रो कर्कलाउदो जोवन ।
बालजित सम्बाहाम्फे त्यो जोवनदेखि म हुरुक्क ।
शान्तिराम लिम्बू यो फोटोमा यसरी तलदेखि हेर्न सख्त मनाहि छ ।
भोजु नसकिनि भो ।
भुवन गैरेमंसिर जानै लाग्यो दिदी ब्या गर्ने होइन र ?
प्रसङ तामाङकता हो आजकल तपाईं । भोइसमा तपाईंबिना खल्लो लाग्छ ।
रोय राना मगर तिम्रो र मेरो माया देखेर जल्नेहरूको कमी छैन । आउन जाउ हामी अन्तरिक्षमै बसेर हेरौंन ती जुन तारा।
अर्जुन बिसी- रुपै करौती ।
शान्ति लिम्बूयो कुन खालको पोज हौ ?
लिम्बू किङम यता छु कता माथि हेरेकी कान्छी ?
महतो शंजय- ‘आकाशको फल आँखा तरि मर’ भन्या यहि हो ।
नवीन के खत्री यहि तस्बिर हेरेर मलाई जाडो हुन छाड्यो, हट ।
राजु मगरतिमीलाई के भनुम म !
कमल चन्द- मैले किन्देको घडी ला छिन प्यारीले ।
किरण रेग्मी बुढि भयौ कान्छी अझै विहे भएको छैन् । कि त केटो पाछैन ?
गंगा सुवेदी उग्र ।
शंकर शर्मा किन तन्केको हो यस्तो विधी ।
कमलजंग खत्री झन-झन दुब्लाउनुको रहस्य के होला ?
पारंगत लोप्चा – अलिक मोटाउनु पर्यो है सेलिब्रिटी सोल्टिना !
सान लामा- यो तस्बिर हेरेर हामीले के बुझ्नु अब !
उद्द्व कार्की- मंसिर त बिती सक्यो त दिदी ।

प्रतिक्रिया