मतदानको समय साढे एक घण्टा थपियाे

नेपालखोज २०७८ मंसिर २७ गते २१:१४

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जारी मतदानको समय साढे एक घण्टा थपिएको छ । निर्धारित ९ बजेभित्र मतदानको कार्यक्रम नसकिएपछि साढे एक घण्टा थपिएको हो ।

निर्वाचन समितिले राति साढे १० बजेसम्म मतदानको समय तोकेको छ । यसअघि ५ बजेबाट थपेर ९ बजे पुर्‍याइएको थियो

प्रतिक्रिया