महामन्त्री उम्मेद्वारको मतगणनामा गगन थापा अगाडि

नेपालखोज २०७८ पुष १ गते ११:४४

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीका उम्मेद्वारको जारी मतगणनामा अहिलेसम्म जम्मा तीन सय मत गणना भएको छ । जसमा उम्मेद्वार गगन थापाले २०० मत प्राप्त गरेका छन् भने प्रदिप पौडेलले ११० मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले १०४ मत प्राप्त गरेका छन् भने प्रकाशशरण महतले ९१ मत प्राप्त गरेका छन् । राजाराम कार्कीले भने सबैभान्दा कम ५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया