बुधबार, वैशाख १७, २०८२

पिछडिएको क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्यमा सिंह निर्वाचित

नेपालखोज २०७८ पुष ३ गते ९:३६

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनको पछिल्लो मतपरिणामअनुसार पिछडिएको क्षेत्रबाट अर्जुन जंगबहादुर सिंह केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

२६ सय ७७ मत प्राप्त गरी सिंह निर्वाचित भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । सिंहका प्रतिस्पर्धी दीपकजंग शाहीले २ हजार ५६ मत प्राप्त गरे । पूर्वराजदूतसमेत रहेका सिंह सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

प्रतिक्रिया