कांग्रेस महिला खुलातर्फ केन्द्रीय सदस्मा डिला संग्रौला विजयी, कस्काे मत कति ? (सूचीसहित)
नेपालखोज
२०७८ पुष ६ गते ६:४१

काठमाडौं । कांग्रेस महिला खुलातर्फ केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सोमबार साँझ सार्वजनिक अन्तिम मत परिणाममा डा. डिला संग्रौलाले सबैभन्दा धेरै २,८८५ मत ल्याएर विजयी भएकी छन् ।
दोस्रो नम्बरमा पुष्पा भुसाल विजयी भएकी छन् । उनले २,७१८ मत ल्याएर विजयी भएकी हुन् । त्यस्तै डा. आरजु राणा देउवा २,५३६ मत ल्याएर विजयी भएकी छन् ।
त्यसैगरी अम्बिका बस्नेत २,३३९, ईश्वरी न्यौपाने २,२५९ मत ल्याएर विजयी भएकी छन् । सरिता प्रसाईंले २,०९६, रमा कोइराला पौडेलले १,८५८, सुशीला ढकाल आचार्य १,८०४ र रंगमती शाही १,७८९ मत ल्याएर निर्वाचित भएकी छन् ।

सम्बन्धित

प्रतिक्रिया