माओवादी केन्द्र प्रदेश-१ को अध्यक्षमा हर्क बहादुर नेम्वाङ विजयी
नेपालखोज
२०७८ पुष ८ गते ९:१०

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।
प्रदेश कमिटी चयन गर्न बुधबार राति सम्पन्न निर्वाचनमा १६९ मत प्राप्त गरी मिक्सो विजयी भएका हुन् । नेम्वाङले १६९ मत पाएका थिए । मेन्याङ्बोले ६४ मत पाए ।
सम्बन्धित

प्रतिक्रिया