भारतमा ओमिक्रोनका संक्रमित बढ्दै, २४ घण्टामा ३ सय ५८ संक्रमित भेटिए
नेपालखोज
२०७८ पुष ९ गते ११:३०

भारतमा ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएको छ । यहाँ दैनिक सयौं ओमिक्रोनका संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घन्टामा मात्रै ओमिक्रोनका ३ सय ५८ जना संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतमा आजभोलि सक्रिय संक्रमितको संख्या ३ लाख ४७ हजार छ ।
कोरोनाका कारण अहिलेसम्म ४ लाख ७९ हजारको मृत्यु भएको छ ।
सम्बन्धित
प्रतिक्रिया