ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै
नेपालखोज
२०७८ पुष ११ गते ८:४५

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । राजधानीस्थित त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब खेल्नेछन् ।
खेल दिउँसो १ बजे सुरु हुनेछ । त्यस्तै दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब बेलुका पौने पाँच बजे खेल्दैछन् ।
सम्बन्धित
प्रतिक्रिया