सिरहामा भाेलिसम्मका लागि निषेधाज्ञा जारी

नेपालखोज २०७८ पुष १३ गते ७:२८

काठमाडौं । सिरहामा निषेधाज्ञा जारी गएिको छ । जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हाे ।

प्रशासनले भाेलिसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको जनाएको छ । भाेलिसम्म बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि बाहिर ननिस्कन, भेला नहुन, राजनीतिक सभा सम्मेलन नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया