राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग
नेपालखोज
२०७८ पुष ३० गते ८:२४

काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज छलफल गर्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको हाे ।
सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया