बिहीबार, वैशाख १३, २०८१

‘उमेर पच्पन्न ड्रेस बचपन’

नेपालखोज २०७८ माघ १ गते १३:०३

School is still going on in ‘Reel life’ लेखेर नायिका करिश्मा मानन्धरले फेसबुकमा स्कुल ड्रेस लगाएको फोटो पोस्ट गरेपछि आएका केही रमाइला कमेन्ट ।

वाउ , अमेजिङ !
निर्मल श्रेष्ठ

प्राउड अफ यु डियर ।
शर्मिला मल्ल

सो ब्युटिफुल !
दिनेश डीसी

भेरि इम्प्रेसिभ !
सोहन श्रेष्ठ

लुकिङ ब्युटिफुल दिदी ।
शिव परियार

No description available.

जाने बुझेसम्म एउटा नम्र मान्छे जिवनभर विद्यार्थी नै रहन खोज्छ ।
सागर पाण्डे

मलाई पनि युनिफर्म लगाउने रहर लाग्यो ।
सरला बोहोरा

म पनि छोरी ठूली भएपछि स्कुल जान्छु ।
सिर्जना गुरुङ

नेपाली समाजमा पढेको छैन भनेर पछुताएर उमेरलाई गाली गर्दै बस्नेहरुको लागी दिदी प्रेरणाको श्रोत हो । फिल्म जस्तै लागिराखेको छ हजुरको लाइफ तर फिल्म २ घन्टामा सकिन्छ मात्र समयावधि फरक … वास्तविक जीन्दगीको ।
रिता श्रेष्ठ

शिक्षा मृत्युपर्यन्त निरन्तर प्रक्रिया # धेरै राम्रो दिदी ! अध्ययनले उमेरसँग सम्बन्ध राख्दैन !
जीवन पाण्डे

एउटा गहकिलो उदाहरण प्यारी दिज्जु उच्च सफलताको शुभकामना ।
सुनीता अर्याल

आन्टी भएपनि साह्रै सुन्दर स्कुल ड्रेसमा ।
ज्ञानेन्द्र धामी

उमेर पच्पन्न ड्रेस बचपन ।
ताराचन्द्र पौडेल

No description available.

राम्रोसँग अध्ययन गर्नुहोला पछि गएर शिक्षा मन्त्रि हुनुपर्छ ??
वर्नवास बिके

मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइ दिनु न दिदि ।
भुवन श्रेष्ठ

मेरी आम्मै नि ।
दीपक घिमिरे

कति राम्री पुताली टालाटुली बटुली !
ईश्वर शाही ठकुरी

दिदी भन्ने कि बैनी भन्ने होला ?
तेजु वली

बन्द छ दिदी स्कुल कोरोना आउँछ रे स्कुलमा हाम्रा देशका वैज्ञानिकहरुले पत्ता लगाएका हुन ।
गणेश श्रेष्ठ

हैट , आन्टिलाइ मोज छ । जे होस यो उमेरमा पनि स्कुल को अनुभव गर्न पाइया छ ।
दीप लामा

म नि स्कुल जान परो भनेको छोराले भो बाबा भनो ।
राइस प्यालेस कान्छो

अन्य
Great , Beautiful , So sweet , Luv you. , U looks amazing , All the best , So qut?? , Keep it up , Wow! Amazing ! , So interesting di wow……. , That’s awesome ! , Very impressive Inspirational , Kati ramri , So funny , Wow wow , Omg ,for ever always , Absolutely beautiful!!! , Keep Up The Good Work , You are gorgeous!! ।

No description available.

प्रतिक्रिया