शुक्रबार, असार १३, २०८२

मनाङमा खोप लगाउन हिउँमै हिडेर जाँदै गरेका स्वस्थ्यकर्मी

नेपालखोज २०७८ माघ २५ गते ११:२८

काठमाडौं । मनाङमा हिमपातले खोप अभियान प्रभावित बनेको थियो । कोरोनाविरुद्धको खोप अभियान हिमपात रोकिएसँगै पुन सुरु गर्न ङिस्याङ गाउँपालिकाका वडाहरुमा खोप लगाउन हिउँमै हिडेर जाँदै गरेका स्वस्थ्यकर्मीहरु ।

तस्वीर : नवीन लामिछाने / रासस

प्रतिक्रिया