नेता

अर्जुन पराजुली २०७८ माघ २९ गते ८:२७

पशु भनौं
मान्छेको जस्तो अनुहार छ !
मान्छे भनौं
घाँस खान्छन् !!

May be an image of text
अर्जुन पराजुली

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया