आइतबार, वैशाख २३, २०८१

‘पाए जति र चाहे जति लिनुपर्छ दाजु जिन्दगीमा’

नेपालखोज २०७८ चैत ४ गते १४:४०

गायक प्रमोद खरेलले सेल्फी लिन मन लाउने कहिलेकाहीं । भन्दै फेसबुकमा पोस्ट गरेको तस्बिरमा आएका प्रतिक्रिया :

बेला बेला मा दिनुपर्छ दाइ ।
कृष्णराज भट्ट

प्रमोद खरेलको रुप कुन नेपाली आँखामा न झल्केला । नाम नै काफी छ सेल्फीको त झन कुरै नगरौं ।
सुधा पन्त

सेल्फी त लिनु परिहल्योनी दादा कहिले काहिँ ।
लोकजंग राना

बेलामै फोटो खेचेर रख्नु पर्छ
बुढेसकालमा याद आउँछ !
सुवास ब्लोन तामाङ

यसो भाउजूबाट बाहिर जादा मात्र होके दाजु ।
गणेश शर्मा

दाजु गरलफिरिनले छोडेर बिजोग पारी एउटा वियोगान्त गीत बनाइदिनु परो ।
हिक्मत विष्ट

गज्जब के सार्है गज्जब सम्दी ।
श्रीकृष्ण बम मल्ल

दारी फुलेछ हजुरको…..कालो घस्नेबेला भएछ ।
गणेश शर्मा पोखरेल

सेल्फी लिन पनि मोबाइल चाहिँदो रहेछ ।
कुनै मोडमा मोबाइल गुमाइँदो रहेछ कुनै मोडमा पाइँदो रहेछ ।
नारायण सिटौला

मलाइ पनि छेउमा बसेर लिन मुन थियो के गर्नु हजुरको बिग फेन जो परीयो ।
गीता ढुंगाना फुयाल

यति राम्रो हेन्ड्सम दाइलाइ सेल्फि हान्न मन नलागि
के मलाई लग्ला र सेल्फि हान्ने मन ।
डीएन जोशी

हजुरको जति चर्चा हुन्छ तेतिनै मलाइ गर्व लाग्छ सानो देखिनै हजुर गित सुनेर म आमा सग भने को थिया मत प्रमोद खरेल सग बिहे गछु भनेर मलाइ के थाहा ठुला मान्छे सग मेरो भेट हुने ओकात छैन भनेर सानो देखिन को मन को राजा प्रमोद देखेको छेन भेटे को छैन तर मेरो मन को राज कुमार ।
निरु डाँगी

अनि आफुले आफैलाई क्या दामि देखे भनिराख्नु भाको होला!
दिया शाह

कपालचाहिँ भएन चिटिक्क पारेर काट्नुपर्यो ।
शर्मा रामु

पाए जति र चाहे जति लिनुपर्छ दाजु जिन्दगीमा ।
टोपेन्द्र संगम

कहिले काहीँ बिहे गर्न मन लाउनी भनेर फेरि बिहे गर्नु होला नि ।
कपिल बुढाथोकी

महँगो आइफोनले गर्दा हो दाजु, यदि हाम्रो जस्तो टुटे-फुटेको मोबाईल हुन्थ्यो भने फोन उठाउन पनि २-४ चोटि ठ्याक्क-ठुक्क पार्नु पर्थ्यो ।
अदिन रफिक

बाघको छाला जस्तो लुगा लगाएर हामी डराउँदैनौ क्या रे ।
राजन कार्की

यो उमेरमा हरियो काक्रो खाने मन सबैको हुन्छ कि…?
कृष्ण विश्वकर्मा

अन्य
नाम्रो हजुर । , Great picture , My favorite , Greet singer , Very handsome singer , Looks awesome!! , Tiger of voice of nepal , My heart! , Looks awesome!! , Lovely bro , You are the best singer , lots of love , Love that smile , Always hero , Amazing , Sweet person ।

प्रतिक्रिया