सोमबार, वैशाख १७, २०८१

‘एकाएक उचाइ बढो कि कसो…?’

नेपालखोज २०७८ चैत २० गते ११:३६

नायिका एलिसा राईको तस्बिरमा पोस्ट भएका केही कमेन्ट :

आन्टी त्यो दुईटा डोरी बिस्तरै तान्नु है ।
निमा तामाङ

ए बहिनी ट्वाइलेट बस्नु लागे जस्तो पोज न देऊ त ।
अरुण भण्डारी

अस्ति भेट्दा तीनफुटे देखिन्थो आज मोबाइलमा दश फुटे देखिन्छ लै लै ।
प्रेम पुर्वाछाने मगर

धेरै सुन्दर देखीन्छौ माया …।
प्रदीप राई

आहा कति राम्रो फ‍ोटो ! देख्न त मुन पनि देखेको हो,जुन पनि देखेको हो, २४ क्यारेटको सुन पनि देखेको हो, तर यस्तो फोटो…!! अँह कहिल्लै देखेकै थिएन । यो फोटो होइन , यो त तस्बिर हो । यो धर्तिको कस्मीर हो , सगरमाथा को सिर हो ।
सुन्देर कर्मा

१४ अञ्चल , ७७ जिल्ला , ५ बिकाश क्षेत्र , ७ प्रदेश , २७७ नगरपालिका , १० उपमहानगर पालिका , ६ महानगरपालिका र २४० गाउँपालिका का जनता मध्ये बाट हजुरको यो फोटो उत्कृष्ट पाइयो ।
आभास यात्री

म त फिदा ।
धनवीर रसाइली

No description available.

यो फोटो खिच्नेलाई सोर तोपको सलामी छ ।
ज्ञानेन्द्र डाँगी क्षेत्री

बाँस हो कि मान्छे ? बाफरे ! कति अग्ली ।
बिनेश राई मिन्जाई

फोटो भनेको त यस्तो पो हुनपर्छ, हिराभन्दा कम छैन। आजकल जस्तो पायो त्यस्तै फोटो हाल्छन मान्छेहरु, तर यो फोटो ३०°, ४५° वा ९०° मा हेरेपनि सुन्दर देखिन्छ। यो फोटो देखेर जो कोहिलाई पनि फस्ट साइट लभ पर्न सक्छ। त्यसैले होशियार रहनुहोला ।
ईश्वर कार्की क्षेत्री

बैनिको हाईट बढेको कि मेरो आँखा ठूलो भएको हो ?
अरुण भण्डारी

बहिनी यो के गरेकी ? ज्यान हेर्दा कपडा पसलको डमि जस्तो , अनुहार मात्र तिम्रो ।
निश्चल प्रेम राई

लुगा लाइसकेर बाहिर निस्केको भए हुने ।
डि. जे. मेवाहाङ राई

छ्या कस्तो घिन लाग्दो देखिएको ।
यसकुमार राई

धेरै लुती पनि राम्रो देखिँदैन हौ सिस….
डम्बर साँवा लिम्बू

No description available.

मान्छे राम्रो हो, नाभि प्रदर्शन सोभनिय लागेन ।
शान्त वान्तवा राई

पहिले निकै मन पर्थ्यो तर यो फोटो हेरे पछी मन परेन ।
अर्जुन रुम्बा

समाती राख्नुपर्ने रहेछ हिँड्दा गारो हुने भो ।
सरोज नेपाली

छ्या बेबि कस्तो लुगा लाको के ?
विनोद डी तामाङ

अम्बो राम्रो सँग हेर्दै छु मान्छे होकि बाँस हो भनेर ।
प्रेम राई

कस्तो रिन्टीन काटुन जस्तो देखीयो यार ।
इनबकस तुम्बापो

होसै उडाउने ।
राई चाम्लिङ उमेश

हैट , एकाएक उचाई बढो की कसो हो ?? कि स्याउ फोनको कमाल हो??
अरविन सुनुवार

अन्य : नेप्टी , सुन्दर , Candy candy , Sending love , My favorite , Cute , hait , Looks like a gay , So sweet , Absolutely gorgeous , So sexy beautiful , Superb , Very nice well designed. , Amazing , Always beautiful , So lovely , Beautiful , picture , KY damii , Kada , Jalpare , हुटिट्याङ ।

No description available.

प्रतिक्रिया