नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष संघईले लिए शपथ
नेपालखोज
२०७८ चैत २३ गते १५:१३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा शपथ ग्रहण गरेका छन् ।
आज बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम शपथ दिलाएको कम्पनीले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया