मन्त्रिपरिषद् बैठक बस्दै
नेपालखोज
२०७८ चैत २४ गते १४:०९

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । मन्त्रिपरिषदको नियमित बैठक आज अपरान्ह ४ बजे बालुवाटारमा बस्ने भएको हो ।
बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आचारसंहिताबारे छलफल र विभिन्न नियुक्तिहरु गर्ने स्रोतले जनाएको छ।
निर्वाचन आयोगले भोलिदेखि लागु हुने गरी आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया