शुक्रबार, वैशाख १४, २०८१

यी हुन् सर्वाधिक धनी भारतीय !

नेपालखोज २०७८ चैत २५ गते १३:०१

फोर्ब्स पत्रिकाका अनुसार भारतमा यी व्यक्तिसँग सबैभन्दा बढी धन छ ।

नम्बर – १
मुकेश अम्बानी
सम्पत्ति : ९२.७ अर्ब डलर ।

नम्बर – २
गौतम अडाणी तथा परिवार
सम्पत्ति : ७४.८ अर्ब डलर ।

नम्बर – ३
शिव नादर
सम्पत्ति : ३१ अर्ब डलर ।

नम्बर – ४
राधाकिशन दमानी र परिवार
सम्पत्ति : २९.४ अर्ब डलर ।

नम्बर – ५
साइरस पूनावाला
सम्पत्ति : १९ अर्ब डलर ।

नम्बर – ६
लक्ष्मी मित्तल
सम्पत्ति : १८.८ अर्ब डलर ।

नम्बर – ७
सावित्री जिंदल र परिवार
सम्पत्ति : १८ अर्ब डलर ।

नम्बर – ८
उदय कोटक
सम्पत्ति : १६.५ अर्ब डलर ।

नम्बर – ९
पालोनजी मिस्त्री
सम्पत्ति : १६.४ अर्ब डलर ।

नम्बर – १०
कुमार मंगलम बिरला
सम्पत्ति : १५.८ अर्ब डलर ।

प्रतिक्रिया