बुधबार, जेठ १, २०८२

आईपीएलमा लखनऊ दोस्रो स्थानमा उक्लियाे

नेपालखोज २०७८ चैत २५ गते ९:०१

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा लखनऊ सुपर जायन्ट्स दोस्रो स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित दर्ता गर्दै लखनाऊँले खेलेका चार मध्य ३ खेलमा जित निकाल्दै ६ अंकका साथ आफूलाई दोस्रो स्थानमा उकालेको हो ।

शीर्ष स्थानमा रहेको कोलकताको पनि ६ अंक नै रहेको छ । दिल्लीले दिएको १५० रनको लक्ष्य लखनऊले ४ विकेट गुमाएर २ बल बाँकी हुँदा पुरा गरेको थियो ।

प्रतिक्रिया