रामनवमीको अवसरमा आज सार्वजनिक बिदा

नेपालखोज २०७८ चैत २७ गते ६:४९

काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले हिजाे विज्ञप्ति जारी गर्दै बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रामनवमीको अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराएका छन् ।

प्रतिक्रिया