एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

नेपालखोज २०७९ वैशाख ८ गते १०:३४

काठमाडाैं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउँसो १ बजे बैठक बस्ने बताइएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेद्वारकाे विषयमा छलफल हुने तथा महानगर र उपमहानगरको उम्मेद्वारको टुंगो लगाउने जनाइएकाे छ ।

प्रतिक्रिया