यसरी भयो ललितपुरको अक्सिजन प्लान्टमा विस्फोट (फोटो फिचर)
नेपालखोज
२०७९ वैशाख ८ गते १३:१३

काठमाडाैं । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट भएको छ । विस्फोटका क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतको चम्पारन घर भई कम्पनीमा काम गर्दै आएका वृज महतो छन् । प्रहरीका अनुसार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको हो ।



तस्बिर : नेपालखोज
सम्बन्धित

प्रतिक्रिया