कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपालखोज २०७९ वैशाख ९ गते ६:४२

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाउन पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठकले बस्न लागेकाे हाे । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उम्मेद्वारी दर्ता गर्नु पर्नेछ ।

प्रतिक्रिया