बुधबार, जेठ १, २०८२

लिभरपुलले भिल्लारियललाई २-० ले हरायो

नेपालखोज २०७९ वैशाख १५ गते १०:२१

लन्डन । लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २–० गोलले पराजित गरेको छ । नेपाली समयअनुसार मध्यरातमा भएको खेलमा युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा पराजित गरेको हो ।

खेलमा सेडियो मानेले एक गोल गरे । भिल्लारियलका पर्भिस एस्टोपिनानबाट एक आत्मघाती गोल गरे । लिभरपुलको मैदानमा खेल भएको हो ।

प्रतिक्रिया