बिहीबार, वैशाख १३, २०८१

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार दुई मत अन्तरमा विजयी

नेपालखोज २०७९ वैशाख ३१ गते ९:४७

काठमाण्डौ । मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दुई मतले विजयी भएका छन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै मोहनसिंह लालचन दुई मत अन्तरले विजयी भएका हुन् ।

लालचनले ७६० मत ल्याएका छन् भने प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गरेका छन् । यस गाउँपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो ।

प्रतिक्रिया