हेटौँडा उपमहानगरपालिका : नेकपा एसकी लामाको अग्रता
नेपालखोज
२०७९ जेठ १ गते २१:०८

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको पछिल्लाे मत परिमाणअनुसार प्रमुख पदमा गठबन्धनका नेकपा (एकीकृत समाजवादी) की मीना लामाले दुई हजार ३९१ मत प्राप्त गरेकी छन् भने राप्रपाका दीपकबहादुर सिंहले दुई हजार ३४९ प्राप्त गरेका छन् । एमालेका अनन्त पौडेलले दुई हजार १८२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाले तीन हजा ४७५ मत र अर्का उम्मेदवार एमालेका सुमित्रा काफ्लेले दुई हजार ६९९ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया