गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, कुबेतको जजिरा एयरवेजको विमान अवतरण
नेपालखोज
२०७९ जेठ २ गते ८:३०

काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनको क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरेका छन् । यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ ।
सम्बन्धित

प्रतिक्रिया