बुधबार, वैशाख २४, २०८२

दुल्लु नगरपालिकाको मेयरमा कांग्रेसका भरतप्रसाद रिजाल विजयी

उपमेयरमा नेकपा एमालेकी विना कार्कीको जित

नेपालखोज २०७९ जेठ ४ गते १०:५६

काठमाडौं । कर्णाली प्रदेशको दैलेख जिल्लाको दुल्लु नगरपालिकामा कांग्रेसले बाजी मारेको छ । नेपाली कांग्रेसका उम्मेद्वार भरतप्रसाद रिजालले ७,७२५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका रुद्रबहादुर शाहीले ७,५९२ मत ल्याएका छन् ।

यसैबीच, नेकपा एमालेकी विना कार्कीले ७,१६० मत ल्याइ विजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका टेकबहादुर खड्काले ७,०८७ मत प्राप्त गरेकी छन् । यसअघि दुल्लुमा कांग्रेसकै घनश्याम पाण्डेले नेतृत्वको अवसर पाएका थिए ।

प्रतिक्रिया