चुनाव !
अर्जुन पराजुली
२०७९ जेठ ५ गते ८:४९

गोरुले गधालाई सोध्यो–
भाइ ! चुनाव त जितिछस्
तर, मान्छे
तँपाई मत कसरी दिए नि ?!
गधाले भन्यो–
चुनाव जित्नुअघि त
म पनि मान्छे नै थिएँ नि !!
अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित

प्रतिक्रिया