राजश्व वृद्धि हुने आधार देखिएन : महासचिव पोखरेल
नेपालखोज
२०७९ जेठ २२ गते २०:४८

काठमाडाैं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजश्व वृद्धि हुने वस्तुहरुको आयात अत्यधिक भएका कारण आगामी आर्थिक वर्षमा राजश्व वृद्धि हुने आधार नदेखिएको बताएका छन् ।
नेपाल बुद्धिजीवी परिषद्ले सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेटका सम्बन्धमा आज आयोजना गरेको छलफल कार्यक्रममा उनले राजश्व वृद्धि हुने वस्तुहरुको धेरै आयातका कारण आगामी वर्ष राजश्व वृद्धि हुने र आर्थिक वृद्धिदरको सरकारी लक्ष्य पुरा हुने वस्तुगत आधार नभएको बताए ।
सम्बन्धित

प्रतिक्रिया