द्वन्द्वका समयमा यौन हिंसा प्रभावित महिलाको न्यायीक उपचारकाे माग
नेपालखोज
२०७९ असार ५ गते २१:२२

काठमाडाैं । द्वन्द्वका समयमा यौन हिंसा प्रभावित महिलाहरुको न्यायीक उपचारका लागि महिला पूर्नस्थापना केन्द् (ओरेक)ले माग गरेकाे छ ।
ओरेकले सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष गणेश दत्त भट्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै द्वन्द्वमा यौन हिंसा प्रभावित महिलाहरुको न्यायीक उपचारकाे माग गरेकाे हाे ।
‘द्वन्द्व प्रभावित महिलाको आत्मसमानसहितको सत्य,न्याय र परिपूरणका लागि स्वन्याय, पारिवारिक न्याय र सामाजिक न्यायको अनुभूति गर्ने संयन्त्र र वातावरण निर्माण गर्न आवश्यक रहेको छ’, आयोगका अध्यक्ष गणेश दत्त भट्टले भने, ‘आयोगको पनि यस विषयमा गम्भीर ध्यानाकर्षण भएको छ ।’


सम्बन्धित








प्रतिक्रिया