एन्फाकाे विदेश विभाग प्रमुखमा नवीन पाण्डे
नेपालखोज
२०७९ असार ८ गते २१:१५

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई मनोनीत गरेको छ । बुधबार बसेको एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले उनलाई विदेश विभाग प्रमुखमा मनोनीत गरेको हो ।
यसअघि उनी कर्मा छिरिङ शेर्पा नेतृत्वको एन्फामा पनि विदेश विभाग प्रमुख र अध्यक्षका प्रमुख सल्लाहकार बनेका थिए ।
सम्बन्धित
प्रतिक्रिया