शनिबार, पुष ५, २०८२

मन्त्री आलेले राजीनामा दिँदै भने- कागजमा मात्रै काम देखाउने मेराे निगरानीमा

नेपालखोज २०७९ असार १२ गते १८:३२

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले राजीनामा दिएका छन् । उनले आज पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् ।

उनले राजीनामापछि पत्रकार सम्मेलनमा बोल्दै कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको बताए । उनले कागजमा मात्रै काम गरेको देखाउनेहरू आफ्नो निगरानीमा परेको पनि बताए ।

प्रतिक्रिया