मंगलबार, वैशाख २५, २०८१

‘राष्ट्रिय भाउजूको जन्मदिन रहेछ केक काट्नी कि सुँगुर नै ढाल्नी ?’

नेपालखोज २०७९ असार १६ गते १८:३०

आज हास्य कलाकार कुञ्जना घिमिरेको जन्म दिन । उनका श्रीमान् सिताराम कट्टेलले सामाजिक सन्जाल फेसबुकमा लामो क्याप्सन राखेर जन्मदिनको शुभकामना दिएका । उक्त पोस्टमा धुर्मुसले लेखेका छन् :
जब मेरो जिन्दगीमा तिमी आएउ जिन्दगी नै बन्दै गयो खास !
तिमी माया प्रेम कि खानी हौ त्यसैले त प्रिय लाग्छ तिम्रो साथ !!
आफ्नो खुसीभन्दा बढी परिवारको खुसीका लागि लाग्छौ दिन रात!!!
तिमी जीवन साथी मात्र होइन एक अभिभावक, साहस, आट अनि हिम्मत कि प्रतिमुर्ति हौं, तिम्रो आगमनले मैले साथ मात्र होइन आट पाएको छु, सुरक्षित छहारी पाको छु, सधैंभरि हासी खुसी रहनु प्रिय , सु–स्वास्थ्य एवम् दिर्घायुको कामना !
यहि छ तिम्लाई जन्म दिनको शुभकामना !!
happy birthday my dear kunju!!
यसमा आएका केही प्रतिक्रियाहरू:

जन्मदिनको अवसरमा सु स्वास्थ,दिर्घायु एवं उत्तरोत्तर प्रगतिको मुरीका मुरी शुभकामना…
दिनेश डीसी

जन्मदिनको हार्दिक मंगलमय शुभकामना बैनी । भगवानले रक्षा गरुन्।नमस्कार ! Ghimire Kunjana
घनश्याम गौतम

जन्मदिनको हार्दिक शुभकामना कुन्जना जी!!!??????????
सरगम भट्टराई

हेप्पी बर्थडे Kunjana जी
जिन्दगीको हरेक मोडमा तपाईंको यात्रा सफल रहोस्, कहिल्यै रुन नपरोस् ! जन्मदिनको हार्दिक मंगलमय शुभकामना !
पुष्षा आचार्य

Happy Birthday!???
जन्मदिनको हार्दिक शुभकामना
समिर श्रेष्ठ

जन्मदिनको शुभकामना Kunjana जीलाई ??
बलराम बल

लौ त यहाँलाई जन्म दिनको हजार हजार, लाखौं लाख, कराडौं करोड, अर्बो अर्ब, खरबों खर्ब साथै अनगिन्ती शुभकामना छ हजुर यसरी नै समस्त लोकको तन मन र धन जितेर अगाडि बढ्न सदा सफल होऊन यही कामना!!!!??? जन्म दिनको शुभकामना!!!???????????? Wish you many many happy returns of the day!!!!
केशवराज जोशी

हार्दिक शुभकामना
विवेक

आगामी दिनहरु अझै सबल र सुखमय रहुन-जन्मदिनको हार्दिक मंगलमय शुभकामना
भिमशेन खड्का

जन्मदिनको अनगिन्ति शुभकामना ब्यक्त गर्दछु कुन्जना बहिनीलाई ।
सन्तोष कुवँर

जन्मदिनको अनगिन्ती शुभकामना आदारणीय दिदी
शेखर चापागाईं

शुभ जन्मदिनको अनगिन्ती शुभकामना बैनी कुञ्जना ? ? ? सम्पूर्ण देबी देबता को अषिम कृपा र आशीर्वाद रहोस् सदैब ? ?????????
उदय सपकोटा सुरेन

@Susang Lama सर तपाईंको राष्ट्रिय भाउजूको जन्मदिन रहेछ आज केक काट्नी कि!! सुँगुर नै ढाल्नि हो?
सन्दीप पराजुली

प्रतिक्रिया