‘एमाले बन्नुहोस् सांसद भइहाल्नु हुन्छ’

महानायक राजेश हमालले ‘Power to People…’ लेखर एक फोटो फेसबुक मार्फत् सार्वजनिक गरेपछि आएका केही रमाइला प्रतिक्रियाहरु :
अलिअली पावर भाउजूको अगाडि नि देखाउन पर्यो दाजै !! हामीलाई जुनियर महानायक चाहियो ।
श्याम खड्का
हाम्रो राजेशदाइको पनि दाहिने हातको मात्र मसल ठूलो !
गफाडी
माओवादी राजेश हमाल दाइ
बिस्ट समशेर
साथीहरूको लागि यो हात सलाम हो । महानायक स्विकार्न हिचकिचाउनेहरूको लागि यो हात फलाम हो ।
दर्गाराज पराजुली
यो हात दुस्मनहरूको लागि फलाम हो, साथी हरु को लागी सलाम हो। ढाइ किलो को हात।
सागर भट्टराई
सगरमाथा सिमेन्ट फलामे हात।
जस्ले निउँ खोज्छ उस्ले खान्छ लात।
चुप लायर हेर मेरो बडी त्यरिमा ठ्यास्नी,
सिमेन्ट भरिएको हातले फुस्काइदिम्ला दाँत।।- महानायक राइस समाल
दिपेन पाण्डे
लाल सलाम दाजु
सुशिल लामिछाने
सज्जनको लागि त्यो हात सलाम
दुर्जनको लागि त्यो हात फलाम
दश औंला जोडी राजेश दाइलाई सलाम।
ज्ञानेन्द्र क्षेत्री
सर एकपटक राष्ट्रपतिमा उठ्नु होस् नि हजुर
रामप्रसाद राई
राजेशदाई नमस्कार ।
तपाईंको यो दमदार फोटोको लागि सौ लाईक मेरो तर्फबाट ।
तृष्णा शर्मा
सज्जनको लागि सलाम र दुष्मनको लागि फलाम बन्ने हात !!
शिभ पौडेल
त्यो त दाजु फलाम र सलामकै कुरोबाट प्रमाणित भएकै थियो नि दशकौं पछि बल्ल साहरुख दाइले Don देखाय।।।
कमन सिंह
काका भतिजा भतिजी पनि चाहियो क्या हात मात्र देखाएर भएन ।
एनडी बिख्यत
साथिहरुको लागि यो हात सलाम, दुष्मनहरूको लागि यो हात फलाम हैन त दाइ ?
रपेश बिक
६५ पुगियो सर ?
ऋषिराज पोख्रेल
खै पावर पावर भन्छौं दाइ हामीले त पत्याएनौं । त्यो फिलिम मा मात्रै रहेछ ।
नारायण खत्री
के भयो र दाहिने हात को बाजु मुनि सानी दल्लो फुक्क उथेको छ
म्याग्दी बलवीर
असली नायक पनि छन् र थिय तर तिनीहरु त्यति चर्चामा आउँदैनन् दुःखको कुरो।
महेश खड्का
हिरो होनी तपाईं राजेश हमाल जस्तै !
नाराज तिवारी
बडी विल्डिङभन्दा तपाईंको योग्यता क्षमताको देशलाई आवश्यकता छ दाजु हजुर ।
अजेश सुवेदी
हाम्रो मानसपटलमा झट्ट आइहाल्ने हिरोको नाम नै राजेश हमाल हो।
अझ ताझै छ 4/5 घण्टा लगाएर हिडेर हलसम्म पुगेको राजेश हमालको फिल्म भनेसी!
सन्तोष शाही
अम्बे स्टिल हो कहिले खिया नलाग्ने
राजेश हमाल मात्र हो जहिले १६ झै देखिने !
सौरब विश्वकर्मा
खै त्यति पावर देखिदैन अब त।
राम सुश्मा नेपाल
तपाईंको नि राजनीति तिर ध्यान गए जस्तो छ । एमाले बन्नुहोस् सासंद भइहाल्नु हुन्छ।
नरद धामी
प्रतिक्रिया