मौद्रिक नीति आज ल्याउँदै राष्ट्र बैंक
नेपालखोज
२०७९ साउन ६ गते ९:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति ल्याउँदै छ । अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।
मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए ।
सम्बन्धित








प्रतिक्रिया