शनिबार, पुष ५, २०८२

प्रतिनिधिसभाबाट पारित भयाे नागरिकतासम्बन्धी विधेयक

नेपालखोज २०७९ साउन ६ गते २०:२२

काठमाडाैं । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि हाउसमै छलफल गरेर पारित गरिएको हो ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि हाउसमै छलफल गरेर पारित गरिएको हो ।

प्रतिक्रिया