तालक्षेत्रमा वाटरगेट !
नेपालखोज
२०७९ साउन ८ गते १३:२१

विश्व रामसार तथा सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी नगरपालिका १ मा अवस्थित घोडाघोडी तालक्षेत्रमा बनाइएको वाटरगेटलगायतका भौतिक संरचना । सिमसार क्षेत्रमा यस किसिमका संरचना निर्माणले यसको महत्त्व घटाउने गरेको छ । तस्बिर : प्रकाश मिश्र/रासस
सम्बन्धित
प्रतिक्रिया