विश्वसम्पदा सूचीमा जनकपुरको रामजानकी मन्दिर
नेपालखोज
२०७९ साउन ९ गते ११:१४

जनकपुर । विश्वसम्पदा सूचीमा सूचीकृत जनकपुरको ऐतिहासिक रामजानकी मन्दिर । यहाँ विवाहपञ्चमी, रामनवमीलगायत पर्वमा दर्शन गर्न आउने भक्तजनको भीड लाग्छ ।

तस्बिर : रत्न श्रेष्ठ/रासस
सम्बन्धित
प्रतिक्रिया