आइतबार, पुष ६, २०८२

यी हुन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)

नेपालखोज २०७९ साउन १० गते १८:०४

काठमाडाैं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज (मंगलबार) सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीका अनुसार सबैको लागि दिगो खानेपानी तथा सरसफाई आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन करिब १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया