शनिबार, वैशाख २७, २०८२

यू-ट्न्वाटी : नेपालले बंगलादेशसँग खेल्दै, बंगलादेशविरुद्ध जितेर मात्रै फाइनल पुग्न कठिन 

नेपालखोज २०७९ साउन १७ गते ६:४५

काठमाडाैं । भारतमा जारी यू-ट्न्वाटी साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज अन्तिम खेल खेल्दै छ । समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्ने छ

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरुहुने छ । बंगलादेश जारी प्रतियोगितामा लगातार ३ खेल जितेर शीर्ष स्थानमा रहेको छ ।

नेपालविरुद्ध फराकिलो अन्तरले जित निकालेको भारत दोस्रो स्थानमा रहेको छ । नेपाल र भारतले दुई दुई खेल जितेर समान ६ अंक जोडेपनि गोल अन्तरमा भारत विजयी भएपछि नेपाल तेस्रो स्थानमा पुगेको हो । 

प्रतिक्रिया