कागती २२५, मालदह आँप २६५ रुपैयाँ किलो !
नेपालखोज
२०७९ साउन १७ गते ११:५८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको मूल्य तोकेको छ । आज (मंगलबार) अदुवा औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा रहेको छ, भने कुरीलोको प्रतिकेजी ४३३ रुपैयाँ ३३ पैसा तोकिएको छ । त्यस्तै, पाकेको फर्सी प्रतिकेजी ३२ रुपैयाँ ५० पैसा रहेको छ ।
रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ २० पैसा तोकिएको छ । मालदह आँप प्रतिकेजी २६५ रुपैयाँ र केरा दर्जनको १६५ रुपैयाँ तोकिएको छ । स्थानीय काउली ८५ रुपैयाँ, कागती २२५ रुपैयाँ, र लोकल सानो गोलभेँडा २४ रुपैयाँ ४० पैसाप्रति केजी तोकिएको छ ।







सम्बन्धित

प्रतिक्रिया