मंगलबार, पुष ८, २०८२

रुकुम दुर्घटनामा घाइते प्रहरी जवानको मृत्यु

नेपालखोज २०७९ साउन २८ गते १८:३२

काठमाडाैं । रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । रूकुम पूर्वमा भ्यान दुर्घटना हुँदा घाइते भएका प्रहरी जवान लक्ष्मण पुन मगरको मृत्यु भएको हो । पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरामा जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटनामा भएको थियो।

प्रतिक्रिया