बिहीबार, जेठ ३, २०८१

सानिमा बैंककाे नारीका लागि तीज कोसेली योजना सार्वजनिक

नेपालखोज २०७९ साउन ३० गते १९:१८

काठमाडाैं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त याेजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, ग्क्म् इ–कार्ड (पहिलो टपअप) निःशुल्कजारी गरिनेछ ।

साथै, लकर शुल्कमा ७५% छुट प्राप्तगर्न सक्नेछन् । यसैगरी पहिलो एइक् कारोबारमा १०% वा अधिकतम रु. ५०० सम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना२०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्मलागू हुनेछ । साथै, क्यास ब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुने छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालयतथा १२० वटा एटीएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया