फोहोर बोकेको गाडी सिसडोल पुग्यो
नेपालखोज
२०७९ भदौ १ गते १२:०५

काठमाडौं । काठमाडौं उपत्यमकाको फोहोर बोकेर गएको गाडी अहिले सिसडोल पुगेका छन् । बन्चरेडाँडामा आज (बुधबार) पनि स्थानीय बासिन्दाले अवरोध गरेका थिए । बन्चरेडाँडामा प्रहरी आईसकेपछि मात्रै फोहोरको गाडी अगाडि बढान् दिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया