रामदेव तेलद्वारा हरेक साता चाडपर्व उत्सव योजना सार्वजनिक

काठमाडौं । गणपति बनस्पति प्रालीद्वारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव लद्वारा अब सुरु हुन लागेको नेपालीहरुको महान चाड तीजदेखि छठ पर्व सम्मको लागि चाडपर्वको बहार हरेक हप्ता आर्कर्षक उपहार योजना सार्वजनिक गरको छ ।
जस अनुसार यो डिजिटल मिडिया फेसबुक मार्फत हुने प्रतिस्र्पधामा जो सुकैले पनि भाग लिन सक्ने तथा हरेक हप्ता दुई जना बिजेतालाई लक्की ड्र मार्फत पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ ।
जस अन्र्तगत प्रत्येक बिहिबार विजेताको घोषण फेसबुक मार्फत हुने र प्रत्येक शुक्रवार पुरस्कार बितरण गरिनेछ । लक्की ड्र मार्फत बिजयीहरुलाई हरेक हप्ता आइरन र रामदेव सनफलावर तेल पुरस्कार दिइने कम्पनीले जनाएको छ । तपाइको हरेक चाडपर्वलाई उत्सवको रुपमा मनाउन हामी तपाईलाई माया भछौं, कम्पनीले जनाएको छ ।
गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादित रामदेव तोरीको तेल,सुर्यमुखी तेल र भटमासको तेल काठमाण्डौं र पोखरामा विभिन्न मार्ट तथा पसलहरुबाट खरिद गर्न सकिन्छ कम्पनीले जनाएको छ








प्रतिक्रिया