प्रतिनिधिसभाको बैठक बस्दै

नेपालखोज २०७९ भदौ ५ गते ७:१५

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइए छ । आजकाे बैठकमा न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८ पेस हुने कार्यसूची रहेको छ । 

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ । 

प्रतिक्रिया